नेकपा एमालेको मेची महाकाली अभियान कैलालीको लम्कीमा

धनगढी । नेकपा एमालले मेची–महाकाली अभियानअन्तर्गत आज कैलालीको टीकापुर र लम्कीमा शक्ति प्रदर्शनसहित सभा गर्दैछ । हिजो नेपालगन्ज र बर्दियामा सभा सकेर अगाडि बढेको अभियान टोलीले आज टीकापुरमा दिउँसो एक र लम्कीमा चार बजे सभा गर्न लागेको हो । एमालेको अभियान लक्षित गर्दै थारुहट तराई पार्टी नेपालले कैलाली बन्दको आह्वान गरेपनि प्रभाव परेको छैन । … Continue reading नेकपा एमालेको मेची महाकाली अभियान कैलालीको लम्कीमा